विश्व साइकिल यात्रीको अल्डरशटमा सम्मान

अल्डरशट । ग्रेटर रशमूर नेपाली कम्युनिटीले संस्थाका अध्यक्ष ओम थापाको प्रत्यक्ष अगुवाइमा विश्व साइकिल यात्री द्वय लोक बन्धु कार्की र जनार्दन खनाललाई सम्मान एवं आर्थिक सहयोग गरेको छ । कार्यक्रममा साइकिल यात्री द्वयले यात्राको उदेश्य समाज, देश र विश्व शान्तिको संदेश एवं सगरमाथासंगको नेपाल अर्थात नेपालसंगको सगरमाथाको यथार्थताको अतिरिक्त गौतम बुद्ध नेपालमा जन्मेको सत्यलाई विश्व … Continue reading विश्व साइकिल यात्रीको अल्डरशटमा सम्मान